१० कार्तिक २०८३, मंगलबार

काठमाडौं आउँदै गरेको ट्रक पल्टियो, खलासीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

truckधादिङ, २७ भदौ । बैरेनीबाट बालुवा बोकेर काठमाडौंतर्फ आउँदै गरेको ट्रक आज बिहान राजमार्गमा पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

बा३ख ६६८० नं को ट्रक पृथ्वी राजमार्गमा थाक्रे–९ धार्के नजिकै दुर्घटना हुँदा गाडीका सहचालक केवलपुर गाविस निवासी २६ वर्षीय सुमन भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । रासस