५ कार्तिक २०८३, बिहिबार

मोदीको सन्देशपछि नेपालमा यसरी भयो नयाँ हलचल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-rayकाठमाडौं, २६ भदौ । भारतीय राजदूत रन्जित रेले आफ्नो सरकारको औपचारिक सन्देश प्रमुख दलका शीर्ष नेतालाई दिएपछि संविधान निर्माण प्रक्रिया २ दिनका लागि स्थगित भएको छ ।

राजदूत रेले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर शुक्रबार अलग अलग भेटेर खुला सीमा क्षेत्रमा भएको अशान्तिले भारतले पनि चिन्त भएको सन्देश दिएको समाचार नागरिक दैनिकले छापेको छ ।

समस्या समाधान राजनीतिक ढंगले गर्नुपर्ने सन्देश दिँदै उनले त्यस्तो समाधान खोज्न नेपाल आफैँ स्वतन्त्र भएको बताएका थिए ।