३० आश्विन २०८३, शुक्रबार

विजयकुमारको ‘खुसी’लाई मदन पुरस्कार, जगदम्बाश्री जोशीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khusiकाठमाडौँ । मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजयकुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ ।

गुठीको आज बसेको साधारणसभाले सो निणर्य गरेको हो । त्यसैगरी जगदम्बाश्री पुरस्कार आजीवन नेपाली भाषा र शिक्षामा अतुलनीय योगदान पु¥याएबापत अङ्गुरबाबा जोशीलाई प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कमलमणि दीक्षितले जानकारी दिनुभयो ।

पुरस्कारको राशि जनही रू दुई लाख हुने छ । सो पुरस्कार आगामी असोज २७ गते प्रदान गरिने छ । गुठीले २०१२ सालदेखि (निर्णय २०१२ साल र प्रदान २०१३) यी दुवै पुरस्कार प्रदान गर्दै आएको छ । रासस