१० कार्तिक २०८३, मंगलबार

प्रधानसेनापति क्षेत्री र रक्षासचिव पौडेलबीच भेटवार्ता, सेना परिचालनका विषयमा छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rakshya sachibकाठमाडौं, २५ भदौ । प्रधानसेनापति राजेन्द्र क्षेत्री र रक्षा मन्त्रालयका सचिव ईश्वरी प्रसाद पौडेलबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार भएको उक्त भेटघाटमा रक्षा सचिव पौडेल र प्रधानसेनापति क्षेत्रीबीच हाल देशको बिद्यमान परिस्थिति र नेपाली सेना परिचालन सम्बन्धी विविध बिषयहरुमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।