१० कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चाका हजार कार्यकर्ताले काँग्रेस कार्यालय तोडफोड गरी आगो लगाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

agoसप्तरी, २४ भदौ । सङ्घीय सीमाङ्कनविरुद्ध आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज सदरमुकाम राजविराजस्थित नेपाली काँग्रेसको जिल्ला पर्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

हजारौँको सङ्ख्यामा आएका आन्दोलनकारीले कार्यालयमा रहेका फर्निचर, कागजपत्र, कार्यालयका झ्यालढोकासमेत तोडफोड गरेका छन् । छब्बीस दिनदेखि आन्दोलनमा रहेको मोर्चाले गए राति जिल्ला वन कार्यालय र जिल्ला पशु सेवा कार्यालयमासमेत आगजनी गरी क्षति पु¥याएको छ । रासस