३० आश्विन २०८३, शुक्रबार

नग्न फोटोसुट गर्ने युवती कञ्चनपुरबाट पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

archanda-paneru-1

महेन्द्रनगर । नग्न फोटोसुट गराएर पोर्नस्टारको अभ्यास गर्ने एक युवतीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी कक्षा १० मा पढ्ने अर्चना पनेरुलाई सामाजिक सञ्जालबाट नग्न तस्वीर सार्वजनिक गरी समाजमा अश्लीलता फैलाउन खोजेको आरोपमा प्रहरीले विहीबार पक्राउ गरेको हो ।

ती युवतीका आमाबुवालाई पनि प्रहरीले पक्राउ गरी सोधपुछ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला सेल प्रमुख प्रहरी नायव निरीक्षक डम्मुकला कार्कीले सामाजिक सञ्जालबाट नग्न तस्वीर सार्वजनिक गरी समाज अश्लीलता फैलाउन खोजेको उजुरी परेपछि युवती र उनका अभिभावकलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिनुभयो ।

Archana paneru 1उहाँले भन्नुभयो-‘हाम्रो समाजले नपचाउने खालको फोटोहरु सार्वजनिक भएका छन्, स्थानीयहरुको उजुरीपछि पक्राउ गरी सोधपुछ गरिरहेका छौं, पहिलो पटक सम्झाई बुझाई गरेर छाड्छौं ।’ यस्ता फोटोले सामाजिक सद्भाव समेत विग्रिने, बलात्कारको घटना बढ्ने खतरा रहेको उहाँको भनाई छ ।

युवतीका बुवा भोजराज पनेरु र आमा सुनिता पनेरुले छोरीको इच्छा अनुसार नै नग्न फोटो सुट गरेको प्रहरीलाई वयान दिएका छन् । यस्तै, ती युवतीलाई लिटिलबुद्ध ऐकेडेमी स्कुलले अश्लीलता फैलाउने र समाजमा बदनाम गर्ने कार्य गरेको भन्दै विद्यालयबाट निष्काशित गरेको छ ।

यो पनि पढ्नुहोस् :

नेपालमा पनि जन्मिइन् ‘पोर्नस्टार’, घरमै नग्नफोटो सुट ! (फोटो फिचरसहित)

‘आमाले मलाई पोर्नस्टार बनाउने सपना देख्नुभएको छ’ (हेर्नुस् भिडियो)