२१ कार्तिक २०८३, शनिबार

नयाँ संविधानको विधेयकमाथि आजदेखि छलफल सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhanकाठमाडौं, २२ भदौ । नयाँ संविधानको विधेयकमाथि आजदेखि छलफल सुरु हुँदैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज बस्ने संविधानसभा बैठकमा संशोधन प्रस्ताव दर्ताकर्ताहरूलाई समय दिइनेछ ।

संविधानको विधेयकमा दर्ता भएका संशोधन प्रस्ताव राख्न समय दिएपछि विधेयकमाथि दफावार छलफल सुरु हुनेछ ।

कांग्रेस, एमाले र एमाओवादीले संयुक्त रुपमा दर्ता गराएको संशोधन प्रस्तावले पनि थारु र मधेशीका माग सम्बोधन नगरेको भन्दै मधेशी जनअधिकार फोरम नेपालले प्रक्रियालाई भने बहिष्कार गर्ने जनाएको छ ।