५ कार्तिक २०८३, बिहिबार

प्रहरी निरीक्षक पदमा परीक्षार्थीले लोकसेवा पास गर्न सकेनन्, चालीस सिटमा २५ मात्रै उत्तीर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF Police Nepalसशस्त्र प्रहरीको निरीक्षक पदमा माग गरिएको ४० सिटमा २५ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

लोकसेवा आयोगले लिएको परीक्षामा खुलातर्फ १९, महिला १, आदीवासी जनजाति ४ र पिछडिएको क्षेत्रबाट १ जना मात्र उत्तीर्ण भएका छन् ।

परीक्षा साउन ५ गतेदेखि ९ गतेसम्म भएको थियो ।

४० सिटका लागि ५ सय ५० जनाले आवेदन दिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।