५ कार्तिक २०८३, बिहिबार

मन्दिसलाई कसले किन हत्या गर्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । शनिबार गोलढुंगास्थित कृष्णमन्दिर र भ्युटावर हेर्न हिँडेका ९ वर्षीय मन्दिस घिमिरेको हत्या भएको छ ।

काठमाडौं तारेश्वर नगरपालिका ८ गढीस्थित मामाघरमा बस्दै आएका घिमिरेको शव आइतबार हात, खुट्टा र मुख बाँधिएको अवस्थामा नजिकैको मकैबारीमा फेला परेको नागरिक दैनिकले समाचार छापेको छ ।

प्रहरीले अनुसन्धान अघि बढाएपनि अहिलेसम्म कोही पक्राउ परेको छैन् ।