बाँके, २१ भदौ । बाँके पिप्रहवाका हसराइल अमहमद हल्वाइको ११ वर्षअघिको दाइसँगको रिसिइबी साँध्न हत्या गरिएको खुलासा भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका इरफान दर्जी, महेश यादव, पुत्तन दर्जी लगायतकाले हल्वाइको हत्या गरेको स्वीकार गरेपछि पूरानो रिसिइबी बाहिर आएको हो ।
कर्तब्यज्यानमा १० वर्ष कारागार बसेर छुटेका पुत्तन इसराइलका दाजु मजिद हल्वाइसँग रिसिइवी रहेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।















प्रतिक्रिया