२१ कार्तिक २०८३, शनिबार

संविधानसभा बैठक २२ गते बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौँ, २० भदौ । यही भदौ १३ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको संविधानसभाको बैठक भदौ २२ गते मङ्गलबार हुने भएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकको अन्त्यमा सभामुख सुवास नेम्वाङले संविधानसभाको अर्काे बैठक उक्त दिन बिहान ११ बजे बस्ने जानकारी दिनुभयो । रासस