हङकङ । देशमा हत्या / हिंसा भैरहंदा राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका कलाकारहरुले हङकङमा यसरी सामाजिक र जातीय सद्भाव बाँड्ने प्रयाश गरे। हेर्नुहोस् भिडियो…
पूर्वको माया पश्चिमलाई पश्चिमको माया पूर्वलाई
पहाडको माया मधेशलाई मधेशको माया पहाडलाई
बराबर बाँडेर हाँसेको हिमाल
यही हो सुन्दर नेपाल















प्रतिक्रिया