९ कार्तिक २०८३, सोमबार

सर्पको डसाइबाट किशोरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १९ भदौ । रुपन्देहीको सैनामैनामा नगरपालिका सर्पले डसेर एक किशोरीको मृत्युभएको छ ।

सैनामैना नगरपालिका–४ रामनगरमा बस्ने २१ वर्षीया छोरी गीता गौतमलाई सर्पले डसेपछि बुटवल लुम्बिनी अञ्चल अस्पतालमा पुर्‍याएको र त्यहाँ उपचारका क्रममा शुक्रबार साँझ मृत्युभएको अस्पतालले जनाएको छ ।

गीतालाई बिहीबार राति सुतिरहेको बेलामा टाउकोमा सर्पले टोकेपछि शुक्रबार बिहान अस्पताल ल्याएको थियो । रासस