५ कार्तिक २०८३, बिहिबार

नेपालका वन विदेशीलाई दिन कानुन बनाउन संशोधन प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taplejung-pahiro-3काठमाडौं, १९ भदौ । सरकारले नेपालको वन विदेशीलाई सुम्पिने तयारी गरेको छ ।

वन व्यवस्थापनका नाममा सरकारले ठूला विदेशी कम्पनीलाई नेपालका उत्पादनशील वनक्षेत्र दिन सक्ने गरी वन ऐन संशोधन गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

बन तथा भूसंरक्षण मन्त्रालयले सरोकारबादासँग छलफल नै नगरी तयार पारेको संशोधन प्रस्ताव विधेयकका रुपमा संसदमा छ ।