५ कार्तिक २०८३, बिहिबार

दुई नेपाली खेलाडीले श्रीलंकामा खेल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sompal_Kami_bowlsकाठमाडौं, १९ भदौ । सोमपाल कामी र अविनाश कर्णले टेस्ट क्रिकेट राष्ट्रमा प्रथम श्रेणी क्रिकेट खेल्ने भएका छन् ।

तीव्र बलर जोडीद्धयलाई श्रीलंकाको कालुतारा टाउन क्लवले आउँदो घरेलु सिजनका लागि खेल्न बोलाएपछि नेपाली खेलाडीले इतिहास रच्ने मौका पाउन लागेका हुन् ।

गत सिजनमा दोस्रो डिभिजनमा परेको समाचार कान्तिपुर दैनिकले छापेको छ । फेब्रुअरीमा सोपाल र सागर पुनले उत्केष्ट प्रर्दशन गर्दै यो टिमलाई माथिल्लो श्रेणीमा उकालेका थिए ।