९ कार्तिक २०८३, सोमबार

कंलकीमा ट्याङकरले पैदलयात्री महिलालाई किच्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । काठमाडौंमा एक महिलाको ट्याङकरको ठक्करबाट ज्यान गएको छ ।

कलंकी स्थित ना.५ ख ७६५ नम्वरको ट्याङकरले पैदलयात्री नाम,थर,वतन नखुलेकी अंदाजी ३५ बर्षीया महिलालाई विहिबार राति ठक्कर दिदाँ गम्भीर घाइते भएकोले बीर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।