१ कार्तिक २०८३, शनिबार

पेट्रोलियन पदार्थको मूल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oil-negamकाठमाडौं, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा गिरावट आएसँगै नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ ।

निगमले मंगलबार राति देखि नै लागू हुने गरी मूल्य समायोजन गरेको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको छ । डिजेल र मटितेलमा २ रुपैयाँ मूल्य घटेको छ । निगमले खाना पकाउने एलपी ग्यासको प्रति सिलिण्डर ३५ रुपैयाँ मूल्य घटाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य लिटरको १०४ रुपैयाँ भएको छ । डिजेल र मटितेल भने ८२ रुपैयाँ भएको छ । अब ग्यास प्रतिसिलिण्डर १४०० रुपैयाँ भएको छ ।