धनगढी, १५ भदौ । टीकापुर घटनामा मृत्युवरण गरेका सशस्त्र प्रहरी बल उग्रतारा गणमा कार्यरत प्रहरी हवल्दारद्वय रामबिहारी थारु र ललित साउदलाई सशस्त्र प्रहरीले स्थापना गरेका प्रहरी कर्मचारी भलाइ कोषबाट आज जनही रु एक लाखका दरले राहत प्रदान गरेको छ ।
यस्तै मृतक बालकका परिवारलाई पनि रु ५० हजार राहत प्रदान गरिएको छ । रासस















प्रतिक्रिया