स्रोतका अनुसार अध्यक्ष यादव सरकारले वार्ताका लागि दुई पटकसम्म पत्र पठाएपछि सोही विषयमा सरकारी धारणा बुझ्न आफै काठमाडौं आउनुभएको हो । ……….. वार्ताका विषयमा मधेशी मोर्चाले अघि सारेका चार बुँदे पूरा हुनुपर्ने बताउँदै आउनुभएका यादवले सरकार दमनमा उत्रिएको आरोप पनि लगाउँदै आउनुभएको छ ।

प्रतिक्रिया