९ कार्तिक २०८३, सोमबार

नेपालमा फेरि ५ म्यानिच्युडको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, १३ भदौ । नेपालमा आइतबार बेलुका पाँच रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

साँझ ७ बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको छ । यसअघि आइतबार बिहानै दोलखा र धादिङ केन्द्रविन्दु भएका दुर्इवटा भूकम्पका धक्का महसुस भएका थिए ।