९ कार्तिक २०८३, सोमबार

भारतीय नागरिकले काठमाडौं पुगेर गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । राजधानीमा एक भारतीय नागरिकले आत्महत्या गरेका छन् ।

काठमाडौं महानगरपालिका–६ पार्टीटार डेरा गरी बस्ने भारत बिहारका ४० वर्षीय रामनारायणप्रसाद जैसवाल भान्साकोठाको ग्रिलमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा मंगलबार फेला परेका हुन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।