कैलालीमा वरिष्ठ उपरीक्षकको मृत्यु भएपछि नेपाल प्रहरी स्तब्ध…
प्रहरीभित्र निकै मिजासिलो मानिएका न्यौपाने नेकपा एमालेका नेता मुकुन्द न्यौपानेका काकाका छोरा हुन्…
फिल्डमै खटिएका एसएसपी न्यौपाने आन्दोलनकारीलाई सम्झाउन अघि बढे । तर, आन्दोलनकारीहरुले कब्जामा लिँदै शरीरमा पेट्रोल खन्याएर आगो लगाए…
सशस्त्र प्रहरी मुकदर्शक बनेको नेपाल प्रहरीको आरोप…
आन्दोलनकारीतर्फबाट एसएलआरको गोली हानिएको आशंका…
















प्रतिक्रिया