३० आश्विन २०८३, शुक्रबार

रेखालाई आजभोली कस्को चिन्ता लाग्न थाल्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rekha-thapa-01काठमाडौं । नेपालकी नम्बर वान नायिका रेखा थापालाई आजभोली देशको चिन्ताले सताउन थालेको छ ।

नेपालका सबै जनता पार्टीका कार्यकर्ता भएपछि उनलाई ठूलो चिन्ता परेको हो । देशको राजनीतिले सबै विगार्दै गएको अवस्थामा दिनहुँको बन्द हेर्दा आफूलाई देशमा जनता नभई सबै कुनै न कुनै राजनीतिक दलसँग आवद्ध कार्यकर्ता मात्र भएको जस्तो लाग्न थालेको उनले बताइन् ।

उनले नेपालमा दिनहुँ भएका आन्दोलन र बन्दमा आफ्नो दाजुभाई झगडा गरेको देखेर धेरै नै चिन्ता लाग्न थालेको खुलाइन् । ‘हामीले स्वतन्त्रतापूवर्क काम गर्न पाइयोस् । देशको सेवा गर्न पाइयोस् । तर अहिलेको अवस्था हेर्दा दिक्क लागेर आउँछ,’ रेखाले भनिन् ।