३० आश्विन २०८३, शुक्रबार

जब स्टेजमै गायिकाको स्तन देखियो…! (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

niki

एजेन्सी । हलिउड र्‍याप गायिका निकी मिनाज कनाडाको वैंकूवरमा पिंकप्रिंट टूरका क्रममा कपडाले धोका दिँदा लाजको शिकार बनेकी छिन् । एस शोविजको खबरअनुसार निकी जब रोजर्स एरिनामा मञ्चमा गाउँदै थिईन, त्यो समयमा दुर्घटनावश उनको कपडा एक्कसी खसेर स्तन देखियो ।

३२ वर्षीय निकीलाई जब यो कुराको महसुस भयो तब उनले तरुन्तै आफ्नो स्तनलाई हातले छोपिन । उनको स्तन देखेपछि दर्शकहरु पेट मिचिमिची हाँसेका थिए । तर, उनले तत्कालै स्थितीलाई नियन्त्रणमा लिएर गाउन थालिन् ।

यो घटनाबाट उनी कति पनि विचलित भइनन् र उनले कार्यक्रममा हातले छोपेर भएपनि गीत गाइन् । निकी आफ्नो हालिया एल्बम द पिंकप्रिंटको प्रमोशनका लागि सहर भ्रमणमा छिन् ।

niki-4niki-7niki-2 niki-3  niki-5 niki-6  niki-8 niki-9niki-1