काठमाडौं । एक वर्ष अगाडिसम्म लोक तथा दोहरी हुन् वा आधुनिक गीतका म्युजिक भिडियोहरूमा सम्झना बुढाथोकी बाक्लै देखिने गर्थिन् । तर अहिले उनलाई आफ्नो शरीरले साथ दिएको छैन ।
एक वर्ष अगाडिको जस्तो राम्रो शरीर नभएपछि सम्झनालाई कसैले पत्याएका छैनन् । अझ उनले सामाजिक सञ्जालहरूमा हालै सार्वजनिक गरेका आफ्ना तस्बिरहरूले सम्झना अब मोडलिङ क्षेत्रमा प्रवेश नै नपाउने हुन की भन्ने आशंका जन्माइदिएको छ ।
विभिन्न पुरुष कलाकारसँग नाम जोडिएर आउँदा पनि आफूलाई विचलित नबनाएकी सम्झनाको आगामी योजना भने बुझ्न सकिएको छैन ।
उनले आफू कलाक्षेत्रमा रहने हुन् की घरजम गरेर बस्ने हुन् केही खुलाइकी छैनन् । उनी मिडियामा पनि खुलेरै बोल्ने गर्छिन् । सेक्सका विषयमा सोधिने प्रश्न सम्झनालाई खासै नौलो र अनौठो लाग्दैन पनि ।

















प्रतिक्रिया