काठमाडौं, ४ भदौ । राज्यले सेवा निवृत कर्मचारी, सेना, र प्रहरीलाई पेन्सन दिन हरेक चार वर्षमा दोब्बर बजेट बिनियोजन गरेको छ ।
लामो समयदेखि गृहकार्य सुरु गरेपनि राष्ट्रसेवकको योगदानमा आधारित पेन्सन प्रणालीलागु गर्न नसक्दा सीमित स्रोत भएको मुलुकको ठूलो धनराशी पेन्सनमै खर्च भइरहेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सरकारले यस वर्ष उपदान, संचित विदा, मृतक कर्मचारी सहायता, औषधि उपचार बाहेक पेन्सनमा मात्र ३२ अर्ब बिनियोजन गरेको छ । चार वर्षअघि १५ अर्ब रुपैयाँ छुट्याइएको थियो ।















प्रतिक्रिया