२१ कार्तिक २०८३, शनिबार

उद्योगमन्त्री बस्नेतलाई भेट्न स्वास्थ्य र परराष्ट्र मन्त्री कम्युनिटी अस्पताल पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-banetकाठमाडौं, ३ भदौ । उद्योगमन्त्री महेश बस्नेतलाई भेटन स्वाथ्य र परराष्ट्रमन्त्री विहीबार विहान नागरिक कम्युनिटी अस्पताल पुग्नुभएको छ ।

एपेन्डिक्सको शल्यक्रिया गरी भक्तपुरको गट्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार गराई रहनुभएका मन्त्री बस्नेतलाई भेट्न आज बिहान स्वास्थ्यमन्त्री खगराज अधिकारी र परराष्ट्रमन्त्री महेन्द्र पाण्डे अस्पताल पुग्नुभएको हो ।

उहाँहरुले मन्त्री बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।