काठमाडौं, ३ भदौ । नेपाल आयल निगममा नियमविपरित १६ जना अधिकृतस्तरका कर्मचारीहरुको बढुवा भएको रहस्य खुलेको छ ।
कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले अनियमित तबरले ८० जना कर्मचारीहरु करारमा नियुक्त गरेको घटना सेलाउन नपाउँदै अर्को खुलासा भएको आर्थिक दैनिकले समाचार लेखेको छ ।
आयल निगमसम्बद्ध स्रोतका अनुसार खड्का र निगमका तत्कालीन प्रशासन विभाग प्रमुख मुकुन्द घिमिरेले गोप्य तरिकाले ती कर्मचारी नियुक्ति र बढुवा गरेको खुल्न आएको छ ।















प्रतिक्रिया