५ कार्तिक २०८३, बिहिबार

ठूलो र प्रजातान्त्रिक दल कांग्रेसले विधि, विधान मान्नु पर्दैन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-buildingकाठमाडौं, २ भदौ । आगामी ५ असोजभित्र महाधिवेशन गर्न सम्भव नदेखिएपछि कांग्रेस नेतृत्व संकटमा परेको छ ।

आगामी ५ असोजसम्म १३ औं महाधिवेशन नगर्दा संवैधानिक संकट आउने भएपछि कांग्रेस नेतृत्व संकटमा परेको समाचार राजधानी दैनिकले समाचार छापेको छ ।

संकट टार्नकै लागि कांग्रेस नेतृत्वले यतिबेला संविधान संशोधन गरी ६ महिनाभित्र महाधिवेशनको समय थप गर्न सक्ने व्यवस्था गर्ने वा ५ असोजभित्रै महाधिवेशन प्रक्रिया शुरु गर्ने विकल्प अघि सारेको छ ।