१ कार्तिक २०८३, शनिबार

मस्यौदा समितिको म्याद चार दिन थपियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौं, १ भदौं । संविधानसभा मस्यौदा समितिको म्याद चार दिनका लागि थप गरिएको छ ।

मंगलबार बेलुका बसेको संविधान सभाको बैठकले संविधानको अन्तिम विधेयक तयार पार्न समितिको म्याद चार दिन थप गरिएको सभामुख सुवाचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

यसअघि मस्यौदा समितिलाई पहिलो पटक मस्यौदा तयार पार्न पाँच दिनको समय दिइएको थियो । जून सोमबारै सकिएको थियो । मस्यौदा समितिको म्याद थप्दै संविधानसभाको बैठक अनिश्तिकालका लागि स्थगित भएको छ ।