१ कार्तिक २०८३, शनिबार

सुनको मूल्य बढ्न थाल्यो, तोलाको कति पुग्यो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, १ भदौ । केहि साता सस्तीयको सुनको मूल्य यो साताको सुरुआत देखिनै अकाशिन थालेको छ । बुधवार सूनको मूल्य प्रतितोला सातसयले बढेको छ ।

बुधबार प्रति तोला ४८ हजार नौ सय रुपैयाँमा सुनको कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मुल्यमा निरन्तर बृद्धि हुन थालेको छ । बुधबार मात्र चाँदीको मूल्य पाँच सयले बढेर ६ सय ८५ रुपैयाँ पुगेको छ ।