काठमाडौं, १ भदौं । संविधानसभाको बैठक बेलुका साढे पाँच बजेका लागि आव्हान गरिएको छ ।
सभामुख सुवाचन्द्र नेम्वाङले साढे पाँच बजे संसद बैठक आव्हान गरिएको सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । आजको बैठकमा संविधानसभा मस्यौदा समितिको म्याद थप्ने विषयमा छलफल हुने बताइएको छ ।
संविधानको विधेयक तयार पार्ने जिम्मा पाएको कृष्णप्रसाल सिटौला नेतृत्वको मस्यौदा समितिको म्याद साउन ३२ गते सोमबार सकिएको थियो ।















प्रतिक्रिया