काठमाडौं, १ भदौ । नेपालमा मंगलबार विहानै भूकम्प गएको छ ।
आज बिहान दोलखालाई केन्द्रविन्दु बनाएर ४ बजेर ८ मिनेटमा ४.८ रेक्टर स्केलको कडा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार वैशाख १२ गतेको ‘गोरखा’ भूकम्पपछि चार रेक्टरमाथिका ४ सय भन्दा बढी पराकम्पन गइसकेका छन् ।












प्रतिक्रिया