काठमाडौं, ३१ साउन । राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले संघीयतामा जिल्ला टुक्र्निु कुनै ठूलो कुरा नभएको बताउनुभएको छ ।
उच्चस्तरीय राजनीतिक विशेष समितिको बैठकबाट बाहिरिँदै उहाँले भन्नुभयो–‘संघीयता भनेको राज्य पुर्नसंरचना हो । त्यो भनेको भनेको जिल्ला टुक्र्नि पनि सक्न, नटुक्र्नि पनि सक्छ बुझाइमा फरक छ तर, अब बुझ्नुपर्छ ।’
जिल्ला, अञ्चल टुक्र्याएको बहानामा आन्दोलन गर्नुको कुनै तुक नभएको बाबुरामको तर्क छ ।













प्रतिक्रिया