५ कार्तिक २०८३, बिहिबार

नेपाली चेली केरुङ बजारका डान्सबारमा नाच्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

रसुवा, ३१ साउन । रसुवामा दुर्गम गाउँका चेलीहरु अभाव, प्रभाव र दबाबले नेपाल चीनको सीमा केरुङ बजारतर्फ बेचिने गरेका छन् ।

प्रहरी र प्रशासनले रोक्न जति प्रयास गर्दा पनि सकेका छैनन् ।

प्रहरीको तथ्याङकअनुसार केरुङमा ३ वटा डिस्को चलेका छन् । ती सबै डिस्कोमा १९ वर्ष कम उमेर नेपाली युवती छन् ।

विगतमा रसुवा भेगका चेलीहरु भारत पुराइन्थे । अहिले गन्तब्य बदलिएको छ । सीमावर्ती बजार केरुङका डान्सबारमा पुराइन्छ ।