४ कार्तिक २०८३, बुधबार

यस कारण गर्भ निरोधक पिल्स सेवन गर्ने स्कुले छात्राको संख्या बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

रसुवा, ३० साउन । मोबाइल फोनबाट लभ संसकृति झाँगिदै गएपछि गर्भ निरोध पिल्स सेवन गर्ने स्कुले छात्राको संख्या निकै बढ्न थालेको छ ।

स्कुले विद्यार्थीका हातहातमै भएका मोबाइल फोनले प्रेमप्रति आकर्षित बनाउने र परिणामस्वरुप छिटो गर्भाधान हुने विकृति बढ्दै जान थालेको समाचार आजको गोरखा पत्र दैनिकले छापेको छ ।

रसुवाका डिएसपी प्रवीण पोखरेलले १६ वर्ष मुनिका अधिकांश छात्रासँग मोबाइल फोन रहेको र मोबाइल फोनले छात्रछात्रालाई नजिक पार्ने काम गरेको बताए ।