काठमाडौं, ३० साउन । लोपोन्मुख गिद्धका प्रजातिको संख्या बढाउने उद्धेश्यका साथ स्थापना भएका गिद्ध संरक्षण तथा प्रजजन केन्द्र निष्प्रभावी भएको छ ।
स्थापना भएको ८ वर्षसम्ममा पनि केन्द्रले नयाँ बच्चा हुर्काउन सकेको छैन् ।
चितवनको कसरामा सन् २००७ मा प्रजनन केन्द्र स्थापना भएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
कसरामा हाल ५७ वटा डंगर गिद्ध रहेका छन् ।
गिद्धको भालेपोथी छुट्याउनै गाह्रो भएका कारण समस्या भएको हो ।















प्रतिक्रिया