४ कार्तिक २०८३, बुधबार

डा.ज्ञान पोखरेलले अप्रेसन गर्दा दुई वटा पाइप पेटभित्रै भुले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २९ साउन । चिकित्सकले चरम लारपरवाही गरी पत्थरीको अप्रेसनका क्रममा बिरामीको पेटभित्र दुईवटा पाइप छाडेका छन् ।

दुख्न नछाडेपछि बिरामीले पटकपटक धाउँदासमेत शल्यक्रिया गर्ने चिकित्सक र उपचार गराएको अस्पतालले वास्ता नगरेकाले अन्तै भिडियो एक्सरे गराउँदा पेटभित्र पाइप देखिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

भरतपुर १८ की ४० वर्षीया गोमा भण्डारीले मिर्गौलामा पत्थरी भएपछि नारायणी सामुदायिक अस्पतालमा शल्यक्रिया गराइएकी थिईन् ।

अप्रेसन डाक्टर ज्ञान पोखरेलले गरेका थिए ।