४ कार्तिक २०८३, बुधबार

स्वायत्त प्रदेश माग गर्दै सिंगो कर्णाली अशान्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jumla_nepal-mapजुम्ला, २८ साउन । विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश माग गर्दै सिंगो कर्णाली आन्दोलनमा उत्रिएको छ ।

आन्दोलनको चौथो दिन बुधबार पनि कर्णालीका ५ वटै जिल्ला बन्द छन् ।

सडक र हवाइ पनि ठप्प रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

आन्दोलन सशक्त पार्न दलहरुले पालैपालो नेतृत्व गरिरहेका छन् ।

पहिलो दिन कांग्रेस, दोस्रो दिन एमाले, तेस्रो दिन एमाओवादी र चौथो दिन राप्रपा नेपालले आन्दोलनको नेतृत्व गरेका हुन् ।