२१ कार्तिक २०८३, शनिबार

नेपालमा फेरि भूकम्पको धक्का, काठमाडौं हल्लायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौं, २६ साउन । नेपालमा मंगलबार फेरि भूकम्प गएको छ ।

आज विहान १० बजेर ४२ मिनेटमा धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको कालिमाटी आसपासलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको धक्काले स्थानीय बासिन्दा घरबाहिर निस्केका छन् ।