२१ कार्तिक २०८३, शनिबार

संविधानसभाले यसरी सम्झियो देवकोटालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajeshwor-devkota-1काठमाडौं, २६ साउन । संविधानसभाको आजको बैठकले वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको संविधानसभा बैठकले देवकोटाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव पारित गरेर बैठक एकघण्टाका लागि स्थगित भएको छ । देवकोटाको ८६ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।