काठमाडौं, २६ साउन । प्रदेशको सीमांकनलाई लिएर एमाओवादीभित्र असन्तुष्टि चर्किएको छ ।
एमाओवादी संसदीय दलको बैठकमा सभासदहरुले पार्टी नीतिविपरित नेतृत्वले जथाभावी गरेको भन्दै चर्को आलोचना गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
त्यसको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल र नेता तथा संवाद समितिका सभापति बाबुराम भट्टराईले जसरी पनि संविधान बनाउनुपर्ने आपश्यकताका कारण सम्झौता गर्नुपरेको प्रष्टीकरण दिएका थिए ।















प्रतिक्रिया