काठमाडौं, २४ साउन । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले चाँडै उच्च पदस्थ व्यक्तिको सम्पत्ति, बैंकिङ कारोबार निगरानी गर्ने तयारी गरेको छ ।
अर्थ मन्त्रालय अन्तर्गतको विभागका लागि मुलुकै उच्चपदस्थको सम्पत्ति निरानी गर्नु सजिलो नभएपनि कानुन अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुसार नगरी नहुने भएकाले विभाग अघि सरेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सम्पत्ति सुद्धिकरण निवारणसम्बद्ध भाषामा उच्च पदस्थलाई पोलटिकली एक्सपोज्ड पर्सन भनिन्छ ।
यसको निगरानी नगरी सम्पत्ति सुद्धिकरण निवारणको अभियान पूर्ण हुदैँन ।















प्रतिक्रिया