४ कार्तिक २०८३, बुधबार

देउवासँग हार्ने डरले सुशील कोइराला तनावमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedकाठमाडौं, २४ साउन । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै पार्टी सभापति सुशील कोइरालालाई तनाव बढ्न थालेको छ ।

संविधान निमार्णको विवादले तनाव मुक्त हुन नसकेका सभापति कोइरालालाई आउँदो अधिवेशनमा नेतेत्व वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले हत्याउने हो कि भन्ने चिन्ता छ ।

कांग्रेसभित्र देउवापक्षभन्दा संसथापनपक्षमा गुट उपगुट बढ्दै आएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।