३० आश्विन २०८३, शुक्रबार

नेपाल प्रहरीका एसपी र डीएसपीको बढुवा तथा सरुवा (सूचीसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logoकाठमाडौं, २२ साउन । नेपाल प्रहरीका अधिकृतको सरुवा र बढुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको हो ।

गृह मन्त्रालयको सचिवस्तरको बैठकले सरुवा तथा बढुवा प्रस्ताव स्वीकार गरेपछि प्रहरी अधिकृतको सरुवा गरिएको प्रहरी किताबखाना लैनचौरले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता कमल बमले संगठनको आवश्यकताअनुसार अधिकृतहरुको सरुवा र बढुवा गरिएको जानकारी दिनुभयो । ‘संगठनको नियमावली प्रक्रिया र आवश्यकता अनुसार दुई दर्जनभन्दा बढी प्रहरी अधिकारीको सरुवा तथा बढुवा गरिएको छ, यो पछिल्लो समयकै बढी हो’ उनले भने ।

यस्तो छ नेपाल प्रहरीका अधिकृतहरुको सरुवा र बढुवा तालिका :

police-list police-list-1 police-list-2

police-list-1-1police-list-1-2police-list-1-3

सरुवा, बढुवा भएका डीएसपीहरु । 

Dsp-list Dsp-list-1 Dsp-list-2 Dsp-list-3

Dsp-saruwa-1 Dsp-saruwa-2 Dsp-saruwa-3 Dsp-saruwa-4 Dsp-saruwa-5 Dsp-saruwa-6 Dsp-saruwa-7 Dsp-saruwa-8 Dsp-saruwa-9 Dsp-saruwa-10 Dsp-saruwa-11 Dsp-saruwa-12 Dsp-saruwa-13 Dsp-saruwa-14 Dsp-saruwa-15 Dsp-saruwa-16 Dsp-saruwa-17 Dsp-saruwa-18