८ कार्तिक २०८३, आइतबार

एमाले केन्द्रीय कार्यालय शनिबारबाट धुम्बाराहीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logo

काठमाडौँ, २२ साउन । विनाशकारी भूकम्पले क्षति पुर्‍याएको एमालेको मदननगर, बल्खुस्थित केन्द्रीय कार्यालय शनिबार (साउन २३) देखि काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान बसेको भवनमा स्थानान्तरण हुने भएको छ ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा कार्यालय पूर्ववत् रूपमै सञ्चालन हुने र आवधिक रूपमा पार्टीका विभिन्न गतिविधिहरू पनि यथावत आयोजना हुने भएका छन् ।