३० आश्विन २०८३, शुक्रबार

यी हुन् विद्यार्थीलाई रोजगारी दिने एशियाकै टप कलेज, तलब न्यूनतम ६ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Student-money

काठमाडौं, २२ साउन । नेपालमा रोजगारी नपाउँदा ‘स्टुडेण्ट भीसा’मा विदेश जाने नेपाली युवाहरुको संख्या दिन प्रतिदिन बढीरहेकाको छ ।

प्रायः नेपाली युवाहरुको गन्तव्य युरोपियन देशहरु अष्ट्रेलिया, न्यूजिल्याण्ड र अमेरिका रहेका छन् । तर, एशियाकै टप कलेजहरुले नेपाली विद्यार्थीलाई शिक्षासँगै रोजगारी समेत दिइरहेका छन् । जून कुरा धेरै नेपालीलाई जानकारी नै छैन् ।

युरोपका कलेजहरु जस्तै एशियाका टप कलेजहरुले उत्कृष्ठ शिक्षासँगै उच्च ज्याला भएको रोजगारी समेत दिने गरेका हुन् । लाखौं खर्च गरेर युरोपमा २/३ लाखको रोजगारी पाइरहेका नेपालीलाई एशियाकै टप भारतको बैंगलोर सहरका कलेजहरुले ६ देखि १४ लाखसम्मको रोजगारी दिने गरेका छन् ।

बैंगलोरका एम एस रमैया, विआइटी, दयानन्द सागर, क्रिष्ट, आर आर नर्सिङ, आचार्य लगायतका कलेजले नेपाली विद्यार्थीलाई उच्च सम्मान दिँदै शिक्षासँगै रोगजारी दिँदै आएका हुन् । ‘हामी नेपाली विद्यार्थीलाई सम्मान गर्दै ६ देखि १४ लाखसम्मको रोगजारी प्याकेजमा उपलब्ध गराउँछौं’ एम एस रमैया कलेजका प्रोफेसर एच पी देवेगौडाले भने । उनका अनुसार नेपाली विद्यार्थीलाई पूर्ण वातावरणमा शिक्षा र रोजगारी दिईन्छ ।

‘हामीले छात्रवृति कोटामा समेत नेपालीलाई उच्च प्राथमिकता दिने गरेका छौं’ उनले भने-‘अझ खेलाडीहरुलाई विशेष सुविधा हुन्छ ।’ बैंगलोरका अधिकांश कलेजले व्यवहारिक ज्ञान प्रदान गर्दै आएको उनले बताए । बैंगलौरका कलेजहरुले विद्यार्थीलाई शिक्षासँगै अनिवार्य रोजगारी पनि उपलब्ध गराउँदै आएका छन् ।

प्रोफेसर एच पी देवेगौडाका अनुसार बैंगलोरका कलेजमा अध्ययन र रोजगारीका लागि नेपालको अनुपम एजुकेशन कन्सलटेन्सी राजधानीस्थित पुतलीसडक, शंकरदेव क्याम्पस चोकमा सम्पर्क राख्न सकिने छ । बैंगलोरका कलेजहरुबाट शिक्षा र रोजगारी पाउन थप जानकारीका लागि नेपालको आधिकारी संस्था अनुपम एजुकेशनको फोन नम्बर (०१-४१६८१०९) सम्पर्क गर्न सकिने छ ।

प्रोफेसर एच पी देवेगौडाका अनुसार युरोपियन देशमा जान लाग्ने खर्चभन्दा दुई गुणा कम खर्चमा यहाँका कलेजले विद्यार्थीलाई पढाउने र रोजगारीमा दुई गुणा बढी ज्याला दिने गर्छन् ।