८ कार्तिक २०८३, आइतबार

नेपालमा राति फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepalकाठमाडौँ, २१ साउन । नेपालमा विहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राति ८ बजेर ३६ मिनेट जाँदा सिन्धुपाल्चोकको बराम्ची आसपास केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको धक्का महसुस गरिएको छ ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ पछि ४ रिक्टर स्केल वा त्यसमाथिका करिब ३७० परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।