४ कार्तिक २०८३, बुधबार

पक्राउ परेका सञ्जयलाई नेपाल फर्काउन साउदी अरबले मानेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya Magarकाठमाडौं, १९ साउन । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमका हत्यामा संलग्न अभियुक्त भगवान भनिने संजय स्माइली मगर नेपाललाई हस्तान्तरण गर्न साउदी अरब सरकारले अस्वीकार गरेको छ ।

इन्टरपोलको रेडकर्नर नोटिसमार्फत खोजी गरिएका रामेछाप खनियापानी ५ का मगर गत चैत १० गते साउदीबाट पक्राउ परेको समाचार कारोबार दैनिकले छापेको छ ।

अदालतको आदेश नआएसम्म मगरलाई हस्तान्तरण गर्ने, नगर्नेबारे केही निर्णय लिन नसकिने जवाफ साउदी सरकारको छ ।