काठमाडौं, १९ साउन । अस्पताल जानुहोस् , डाक्टरले एक्सरे, एमआरआई वा सिटी स्क्यान गर्न लेखिदिन सक्छन् ।
वास्तविक रोग वा त्यसको अवस्था थाहा पाउन गरिने परीक्षणमा प्राविधिक भने सबैजसो अयोग्य छन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को प्रतिवेदन अनुसार ९० प्रतिशत देखि ९५ प्रतिशतसम्म रेडियो विकिरण परीक्षण गर्ने स्वास्थ्यकर्मी अयोग्य रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
परिषद्का अध्यक्ष श्रवणकुमार मिश्रले भने, तिनले रेडियोलोजी नपढी सेवा दिइरहेका छन् ।















प्रतिक्रिया